नेचासल्यान कांग्रेसले आयोजना गर्यो शुभकामना आदानप्रदान तथा चियापान
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । बडादसैँ, शुभदिपावली,छठ,नेपाल संवत् तथा उधौली पर्बलाई लक्षित गर्दै बिहिवार आयोजना गरिएको सो कार्यक्रम नेचासल्यान गाउँपालिका