नेचासल्यानमा ल्होसार प्रथम ग्याल्पो ल्होसार सांस्कृतिक साँझ सम्पन्न
सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न भएको छ । पहिलो ग्याल्पो ल्होसार साँझ २१४८ नेचा सल्यान–१, चोपम्दक (आहाले डाँडा)मा भव्यताका साथ सम्पन्न भएको हो । प्रथम