बित्तीय क्षेत्र सुधारका लागि पहल गर्ने वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको निर्णय
काठमाडौँ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज