गार्माका कृषकहरुलाई तरकारीका बिरुवा नि:शुल्क बितरण
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ ले कृषकहरुलाई तरकारीका बिरुवाहरु नि:शुल्क बितरण गरेको छ। वडा नम्बर ७ का वडा सदस्य बीरबहादुर तामाङ,गार्मा माध्यामिक विद्यालयका प्रधानाध्यापक बिनोदसिङ तामाङ लगायतले काउली, बन्दा र