बुवा धनञ्जय आचार्य माता धर्मावती देविकि सुपुत्र बाजे श्री कृष्ण आचार्यका नाति भानुभक्त तिमी हौ । जन्म वि. सं १८७१ असार २९ गते तिम्रो पर्यो
बाबुराम न्यौपाने “उत्स”/दमक, झापा दुर्गम खोँचमा हराएका गरीब घाँसीको प्रेरणामा खनिएको कुवाको डोबडोबमा नेपाली भाषाको अमर स्मारक उभियो। नेपाली भाषा साहित्य संकिर्णताको बाक्लो तुवाँलो पन्छाएर शनै: शनै:, पर पर…. दूर
उच्च ओहोदाका वरिष्ठ भलाद्मी भनिएका मानिसहरू भेट्छु भलाद्मी विज्ञका सामु आफुलाई भुसुना सम्झन्छु तिनको सम्मानमा म विनम्रतापूर्वक दर्शन नमन नमस्कार टक्र्याउँछु शिर निहुर्याउंछु। तर विडम्बना ! उनी ओहोदाका दम्भ देखाउँंछन्
मुक्तक-१ अञ्जानमा हो या जानाजान् भन्दिएँ बेअर्थ लाग्छ त्यो सराबपान भन्दिएँ सर्वोत्तम नशा के हो? सोध्यो कसैले निर्धक्क मैले तिम्रो मुस्कान भन्दिएँ । मुक्तक-२ लेखाइमा कयौं हक अधिकार हुन्छन् व्यवहारमा
मुक्तक-१ भन्दिन म कहिल्यै तिमी मेरै हुनुपर्छ आँखाहरु पढ्नुपर्छ धड्कन छुनुपर्छ मायाँ विश्वास हो सबथोक हो के भनौ कहिले हाँस्नुपर्छ मायाँ कहिले रुनुपर्छ । मुक्तक-२ मलाई हिलै हुन देउ प्रिय
मुक्तक-१ केही बोलीमा सद्भाव त केही बोलीमा रीस केही बोलीमा अमृत त केहीमा भने विष बोलीले नै चुलिए कोही धुलिए कोही भने आफ्नै बोली बन्दोरहेछ कुशल न्यायाधीश । मुक्तक-२ स्वदेशमै
मुक्तक-१ मेटिंदै मधुरो होस् अदृश्य याद पनि मायाको धर्साहरू मेट्ने इरेजर बनि कसैको चित्त नदुखोस् मेरो छायाले विर्सिदेउ बरू यो संसारमा छैन भनि । मुक्तक-२ ए हावा ! मेरो सन्देश
काठमाडौं। उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास “आर्तनाद”को लोकार्पण गरिएको छ। साहित्यिक पत्रकार संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले सो कृतिको लोकार्पण गरे। संघका
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिकरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ । राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम
काठमाडौं।चर्चित गीतकार एबम् कवयित्री शान्ति शर्माको अर्को कवितासङ्ग्रह ‘सपनाको समाधि’र ‘नसोधिदेउ बिन्ती’नामक म्युजिक भिडियो एकैदिन सार्बजनिक गरिएको छ। दियालो साहित्य सरगमद्वारा आयोजित बिशेष कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले शनिबार