टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने यूएसएसडी कोडहरू
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन । जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका