माप्यदुधकोशी गाउँपालिका अध्यक्ष खुले एमालेमा, सोलुका निर्बाचित सबै जनप्रतिनिधि एकढीक्का
सोलुखुम्बु ।हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा एमालेका प्रभावशाली नेताहरु एकढीक्का देखिएका छन्। पूर्बअध्यक्ष आङङिमा लामासहित जिल्ला कमिटीका आधा दर्जन बढी सदस्यहरु माधव कुमार नेपालको नवगठित नेकपा एकीकृत समाजबादीमा समाहित भएको घोषणा