जसपा : अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र-बाबुराम समूहको निर्णय
काठमाडौं।जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासन गरेको घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ