कर्णाली प्रदेश : फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजनाको गयो पद
सुर्खेत- कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्। पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र