ब्यापारीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्न्दै प्रदर्शन सुरु
काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएसँगै विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ। व्यापारीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको भन्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। नागरिक आन्दोलन अभियन्ता,