तत्काल निर्बाचन प्रक्रिया सुरु गर्न स्थानीय तहका छाता संगठनहरुको माग
काठमाडौं। निर्वाचन आयोगले तत्काल स्थानिय चुनावको प्रक्रिया थाल्न स्थानिय तहका छाता संगठनहरुले माग गरेका छन् । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानिय निर्वाचनको