धनगढी र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बिजयी
काठमाडौं।स्थानीय तह निर्वाचनमा दुई ठूला उप-महानगरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। बाजी मार्नेमा कैलालीको धनगढी उपमहानगरपालिकाका गोपाल हमाल र सुनसरी धरान उपमहानगरपालिकाका हर्कमान साम्पाङ रहेका छन्। हमालले गठबन्धनका तर्फबाट नेपाली