राजालाई गाली गरेर सत्तामा टिकिरहने दिन अब गयो : लिङ्देन
काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन अमेरिका प्रस्थान गरेका छन।लिङ्देन बिहिवार अमेरिका प्रस्थान गरेका हुन।अमेरिका भ्रमण जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु