काठमाडौं।सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता
काठमाडौं।टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि
सोलुखुम्बु।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेचासल्यान गाउँपालिकाको अगुवाइमा निर्माण सुरु भएको पर्यटकीय पदमार्ग निर्माणको पहिलो चरणको काम करिब ९० प्रतिशत पुरा भएको छ।पहिलो चरणमा सुरु
जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो।
जलेश्वर। महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी,
विराटनगर।कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् । पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा
काठमाडौँ- लुम्बिनी प्रदेशले आगामी सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारको गृह मन्त्रालयले छठ पर्वको समापनको अवसरमा चार जिल्लामा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।
काठमाडौं।देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए। शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन
मोरङ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार विराटनगरमा शंकर खरेलको लघुकथा ‘तृप्यन्ताम’ विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकको प्रधानमन्त्रीबाट अराजक अभिव्यक्ति आइरहेको