काठमाडौं।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार काठमाडौंमा कार्यक्रम गर्दैछन्। युवा
काठमाडौं।नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द
काठमाडौं।राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको रिक्त रहेकाे पदकाे चुनावकाे मतदाताका लागि नयाँ मतभार कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । बिहीबार नेकपा एमालेको भ्रातृ संगठन
काठमाडौं । नक्कली नेपाली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन
बिरगंज।समयमै काम नसकेर पटक–पटक विवादमा आएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारलाई
काठमाडौं।द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको
काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्ने भएका छन्।जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात् उनले बल्खुचाेकमा प्रदर्शन गर्ने भएका हुन्। प्रशासनले साेमबार माइतीघर मण्डलादेखि
दाङ।दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा
काठमाडौं। सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् । प्रशासनको निर्णय अनुसार, पद्यमोदय