लुम्बिनी प्रदेशमा हुने भनिएको विवादित अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित
काठमाडौं। लुम्बिनी प्रदेशमा हुने भनिएको‘बालबालिका,विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’स्थगित भएको छ। फागुन २८ र २९ हुने भनिएको सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्को बैठकले गर्न