जनजीविकाका सवालमा प्रभावकारीरूपमा प्रस्तुत हुन सांसदहरुलाई कांग्रेसको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको आजको बैठकले समर्थन फिर्ता लिएर संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका