हलचोकमा सशस्त्र प्रहरी बल नेपाल सम्बन्धि विधेयकमा छलफल
काठमाडौं।सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयक,२०८१ को मस्यौदामाथि आज छलफल भएको छ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान