कांग्रेसभित्र एकता,सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गयो : कोइराला
धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्रको एकता,सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको बताएका छन्। नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा