सरकारी सेवामा शेर्पा समुदायको उपस्थितिका बिषयमा अन्तरक्रिया गर्दै शेर्पा विद्यार्थी संघ
दावा जाङ्बु शेर्पा,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सरकारी सेवामा शेर्पा समुदायको उपस्थितिका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । राज्यको कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाको तीर देखि शिर सम्मको