वरिष्ठ कवि एबम् गीतकार रिजाल’रेखा-पवन स्रष्टा सम्मान’बाट सम्मानित
काठमाडौं । नेपाल स्रष्टा समाजले बरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजाललाई ‘रेखा-पवन स्रष्टा सम्मान’ बाट सम्मानित गरिएको छ। बरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ तथा