नेपाली गीत संगीतको मर्ममाथि प्रहार गर्ने कलाकारलाई कालोसूचीमा राखिने
काठमाडौं,१७ साउन ।केहि कलाकारहरुले नेपाली गीत संगीतको मर्ममाथि नै प्रहार गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले त्यस्ता कलाकारहरुलाइ कालोसूचीमा राख्ने निर्णय गरेको छ। पर्व गीतका नाममा संस्कार र संस्कृतिविरुद्ध निरन्तर