एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिकामा ९३ औं विस्तारित काउण्टर
भक्तपुर । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक