सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टर सन्चालन सम्बन्धि अन्तरक्रिया सम्पन्न
खगिन्द्रराज बास्तोला सोलुखुम्बु,१० चैत ।सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर सन्चालन सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको अध्यक्षतामा सल्लेरीमा सम्पन्न सो अन्तरक्रियामा निकुञ्ज क्षेत्रभित्र संचालित