काठमाडाैं चैत १४ । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय
काठमाडौं, चैत्र १३। मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच शुक्रबार खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत
काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार राति साढे ८ बजे पूर्वमन्त्री जोशीको निधन भएको
सोलुखुम्बु,१३ चैत।सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि ब्युँतिएको नेकपा एमालेको पहिलो बैठक शुक्रवार सम्पन्न भएको छ। पूर्ववत् नेकपा एमालेको निरन्तरताकै हैसियतले १३औं पुर्ण बैठकका रूपमा जिल्ला कमिटी अध्यक्ष
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ । नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ । प्रतियोगिता टियु क्रिकेट मैदानमा अप्रिल
नेकपा एमाले नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट बचाउन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठकमा आफ्नो पक्षका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति समक्ष ८ बुँदे सुझाव पेश गरेको छ। सुझाव पत्रमा भारतबाट नेपाल प्रवेश गर्ने सिमानाकामा
प्योयाङ । उत्तर कोरियाले फेरि दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकी र जापानले जापनी समुद्रतर्फ दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् । उक्त मिसाइललाई संयुक्त
सोलुखुम्बु,१३ चैत। रेड पाण्डाको छाला सहित सोलुखुम्बुमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महाकुलुङ गाउँपालिका–२ का जगत बहादुर राई, वडा नम्बर–३ का कविर शंकर राई र मितुरधन राई