विश्वलाई गुहार्दै राष्ट्रसंघीय मिसनले भन्यो – नेपालमा तत्काल खोप पठाउनुहोस्
काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरस संक्रमण दर उच्च रहेको जनाउँदै नेपालस्थित राष्ट्रसंघीय मिसनले तत्काल खोप पठाउन विश्व समुदायलाई आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो