पार्टी विवाद समाधानउन्मुक्त हुँदै गएको बन्दै भन्दै नारायणकाजीले दिए एमाले नेताहरुलाई बधाई
काठमाडौं ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेको विवाद समाधान उन्मुख भएकोमा एमालेका नेताहरूलाई बधाई दिएका छन। शुक्रबार एक बिज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन्,’नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना