रहस्यको गर्भमै बिते बीस बर्ष,को हो वास्तविक हत्यारा ?
काठमाडौं। तत्कालीन राजा बीरेन्द्रको बंशनाश हुने गरी नारायणहिटी राजदरबार हत्याकाण्ड भएको २० बर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति भएको अकल्पनीय हत्या हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य,