नेपाल स्टक एक्सचेञ्जमा मैनाली
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ। नेप्से अध्यक्षमा लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई अर्थ मन्त्रालयले सोमवार नियुक्ति दिएको हो। मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन