NRNA दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईको उम्मेदवारी, भारी मतले बिजयी हुने अनुमान
गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल मार्फत आगामी जुलाई २४ र २५ तारिकमा हुने