प्राधिकरणका कर्मचारीले गरे कार्यकारी निर्देशक घिसिङको भव्य स्वागत
काठमाडौ।नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको हो। आज (मंगलबार) उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालय पगेर नियुक्ती पत्र बुझेका घिसिङले रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको