क्रियाशील सदस्यता तत्काल सार्बजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा अनशन जारी
काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले