संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध आगामी शुक्रबार सुनुवाइ हुने
काठमाडौ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबार हुने भएको छ। सर्वोच्च अदालत प्रशासनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथि प्रारम्भिक (पहिलो) सुनुवाइका लागि आगामी शुक्रबारलाई पेसी तोकिएको