गगन थापा पौडेल समूहमा,मन्त्री नपाउंने भएपछि सिटौलाको साथ छोडेको कतिपयको आरोप
काठमाडौं।मंसिरमा हुने नेपाली कांग्रेसको १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका युवा नेता गगनकुमार थापाले यसपटक गुट परिवर्तन गरेका छन्। १४ औं महाधिवेशनमा महामन्त्रीका लागि यस अघि नै उम्मेदवारी