वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा सम्मान
काठमाडौं,१० माघ । विगत तीन दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत थुप्रै पेशागत