राष्ट्रिय झण्डा दुरुपयोग गरे कारबाही गर्ने गृहको चेतावनी
काठमाडौ,११ माघ । गृह मन्त्रालयले निर्वाचनमा राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरे कारबाही गर्ने चेतावनी दिएको छ। ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार मात्रै प्रयोग