एमाले पसे आदिवासी जनजाति महासंघका पूर्ब अध्यक्ष लेखी
१७ असोज, काठमाडाैँ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमै प्रवेश गर्नुभएको छ । दुई दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्नुभएका लेखी गोदावारीमा भइरहेको