नवरात्रको अवसरमा प्रशान्ति एकेडेमीले गर्यो दुर्गा पुजा
काठमाडौं।प्रशान्ति एकेडेमी बुनपा १२ कपनले आफ्नो विद्यालयमा दुर्गा माताको मन्दिर स्थापना गरि पुजाआजा गरेको छ। अभिभावक र विद्यार्थीहरुको उपस्तिथिमा नवरात्रको दोस्रो दिन शुक्रबार वैदीक मन्त्र उच्चारण सहित नयॉ मुर्ति स्थापना