चिर्पटले टाउकोमा हानेर युवकको हत्या गरेको आरोपमा ‘अघोरी बाबा’ पक्राउ
काठमाडौं।गाँजाको विषयमा विवाद हुंदा दाउराको चिर्पट र बाँसले टाउकोमा हिर्काएर काठमाडौंको फर्पिङमा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले एक ‘अघोरी’लाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली