नेचासल्यान एमालेले गठन गर्यो ३०१ सदस्यीय निर्बाचन परिचालन समिति,’एक बुथ,दस युथ’तयार गर्ने
डिल्ली शर्मा,सोलुखुम्बु।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको सातौँ पुर्ण बैठक सम्पन्न भएको छ । गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका