दैलेखमा एमालेका लक्ष्मीप्रसाद पोखरेल बिजयी,लमजुङमा एमाले उपाध्यक्ष गुरुङ पराजित
दैलेख,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेकपा (एमाले)का उमेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, पोखरेलले १३ हजार ८८९ मत पाएका छन् । उनका निकटतम