सत्तारुढ एमालेको पोलिटव्यूरो बैठक सुरु
काठमाडौं।सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने बैठक सचिवालयले राखेको प्रस्ताव,पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीति, सरकारको कामको समीक्षा, तेस्रो