वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन हुने
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन हुने स्पस्ट पारेका छन् । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी