नेचासल्यान आवागमनमा पुर्ण रोक, अवज्ञा गरे सिधै क्वारेन्टाइनमा
डिल्ली शर्मा, सोलुखुम्बु , २४ चैत्र। बिश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस ( covid-19) को जोखिम कम गर्नका लागि जिल्लाको नेचा सल्यान गाउँपालिकाले आवागमनमा रोक लगाउने निर्णय गरेको छ।सरकारले लकडाउन