समस्यामा परेका सोलुखुम्बुबासीलाइ राजधानीमा कांग्रेस नेता कार्कीको सहयोग
काठमाडौं, १ बैशाख । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले समस्यामा रहेका सोलुखुम्बुबासीहरुलाइ दोस्रो चरणको राहत बितरण गर्नुभएको छ।बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को जोखिम न्यूनीकरणका लागि