४०२ संक्रमित : ३६ जिल्लामा फैलियो कोरोना, सबैभन्दा बढी ५ नं प्रदेशमा
काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३६ जिल्लासम्म कोरोना फैलिएको छ । मन्त्रालयका प्रवक्ता प्रवक्ता डा। विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार दिएको जानकारीका अनुसार सबैभन्दा