नेचासल्यानले प्रत्येक स्वास्थ्य चौकीमा ‘फिभर क्लिनिक’ सन्चालन गर्ने
डिल्ली शर्मा (फाइल फोटो) सोलुखुम्बु, १२ जेठ । जिल्लाको नेचासल्यान गाउँपालिकाले गाउँपालिका भित्रका ज्वरोका बिरामीहरुको स्वास्थ्य जांचका लागि पालिका भित्र रहेका प्रत्येक स्वास्थ्य चौकीमा फिभर क्लिनिक सन्चालन गर्ने भएको छ।