उपत्यकामा एकैदिन भेटिए ३२ संक्रमित, मृत्यु हुनेको संख्या ३१ पुग्यो
काठमाडौँ,१८ असार ।काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो