समाचार

यसरी गरे पुराना चार दलले राष्ट्रिय सभामा भागबन्डा

काठमाडौं,२२ चैत । प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला माथिल्लो सदन राष्ट्रिय सभामा चार दलले भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपाले राष्ट्रिय सभाअन्तर्गतका विभिन्न पदमा भागबन्डा गरेका हुन् । भागबन्डाअनुसार एमालेबाट लीला भण्डारीलाई उपाध्यक्ष बनाइँदैछ। उता पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको सभापति लिने […]

अर्थ

पोखरामा होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन हुने

काठमाडौं,चैत्र २२ । होटल व्यवसायी महासंघ नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८२ चैत २७ र २८ गते गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा

क्यान्सरबाट पीडित खत्रीलाई खोटाङ सेवा समाज काठमाडौंद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं,१७ फागुन । खोटाङ सेवा समाज काठमाडौंले एक विशेष कार्यक्रम आयोजना गरी मुखको क्यान्सरबाट पीडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आउनुभएका

उम्मेदवारका परिवारको बैंक खातामा निर्बाचन आयोगको निगरानी

काठमाडाैँ,१५ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत

अलैँची निर्यात ५९ दशमलव ८०प्रतिशत बढ्यो

भद्रपुर,१० फागुन । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

लहान,३ माघ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण

मनोरञ्जन
स्वास्थ्य
अन्तर्वार्ता
विश्व