निजी क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रको विकास गरिने
बिराटनगर । प्रदेश नं(१ का उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री लछुमण तिवारीले निजि क्षेत्रको सहभागिता विना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताउनु भएको छ । प्रदेशस्तरीय गन्तव्यहरुको पहिचान र छनोट